दाहाल-नेपाल समूहकाे दोस्रो चरणको आन्दोलन घोषणा आज हुने

जनकपुरधाम, १८ पुस । प्रतिनिधिसभा विघटन विरुद्ध सत्तारूढ नेकपाको दाहाल-नेपाल समूहले आज दोस्रो चरणको आन्दोलन घोषणा गर्दैछ ।

आन्दोलन परिचालन गर्न गठित प्रवक्ता नारायणकाजी श्रेष्ठ नेतृत्वको समितिले अपराह्न ३ बजे पत्रकार सम्मेलनमार्फत दोस्रो चरणको कार्यक्रम घोषणा गर्ने जनाएको छ ।

सरकारले चालेको कदमविरुद्ध नेकपाको दाहाल-नेपाल समूह अान्दोलित छन ।

Author:



क्याटोगरी छान्‍नुहोस