अहिले ओली प्रतिगमन प्रमुख खतरा : डा.बाबुराम भट्टराई

जनकपुर । पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टी (जसपा) नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले अहिले ओली प्रतिगमन प्रमुख खतरा भएको बताएका छन् । उनले सामाजिक सञ्जालमा ट्विट गर्दै यसमा कुनै किन्तुपरन्तु गर्न आवश्यक नरहेको बताए ।

उनले लेखेका छन् ‘ठीक र बेठीक बीचको संघर्षमा बढी जानेका भन्ठान्ने भद्रभलाद्मीहरू र गहीरो ज्ञान नभएका सर्वसाधारणहरू प्रायः तटस्थ बस्छन् । यस्तो बेला तटस्थताले वेठीक÷असत्य÷अन्यायलाई मदत गर्छ ।अनि एक पटकमा एउटै कुरा प्रधान हुन्छ, अरू सहायक हुन्छन् ।’

Author:



क्याटोगरी छान्‍नुहोस