विप्लवद्वारा सप्तरीमा विरोध कार्यक्रमको आयोजना

राजविराज । नेकपा (विप्लव समूह) स्थाई कमिटी सदस्य धर्मेन्द्र वास्तोलाको रिहाईको माग बुधवार सप्तरीमा विरोध सभाको आयोजना गरेको छ । पार्टीको केन्द्रीय कमिटीले निर्धारण गरेको कार्यक्रमअनुसार विरोधसभा आयोजना गरेको हो ।

विजयको अध्यक्षता तथा आर्दशको प्रमुख आतिथ्यमा तिलाठी कोइलाडी गाउँपालिकामा गरिएको विरोध कार्यक्रमका सहभागीहरुले वास्तोलाको गिरफतारीको विरोध गरेका छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस