साढे पाँच घण्टापछि नेकपा दाहाल–नेपाल समूहकी नेतृ झाँक्री रिहा

जनकपुरधाम, २९ । नेकपा दाहाल–नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीलाई प्रहरीले रिहा गरेको छ । राज्यविरुद्धको कसुरको आरोपमा पक्राउ परेकी झाँक्रीलाई प्रहरीले सामान्य सोधपुछ गरेर करिब साढे ५ घण्टापछि रिहा गरेको हो ।

प्रहरीले झाँक्रीसँग राष्ट्रपतिलाई लक्षित गरी गोरखामा दिएको अभिव्यक्तिबारे जानकारी लिएको छ । झाँकी पक्राउ विरोधमा विभिन्न क्षेत्रबाट चर्को विरोध र सरकारको आलोचना भएको थियो ।

Author:



क्याटोगरी छान्‍नुहोस