राष्ट्रपतिद्वारा प्रदेश २ का प्रमुख परियार पदमुक्त

राजविाराज, ७ फागुन । प्रदेश २ का प्रदेश प्रमुख तिलक परिवार पदमुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्बाट सिफारिस भएअनुसार प्रदेश प्रमुख परियारलाई पदमुक्त गरेकी हुन् ।

संविधानको धारा १६५ को उपधारा १ को खण्ड (ख) बमोजिम प्रदेश प्रमुख परिवारलाई पदमुक्त गरिएको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा छ ।

Author:



क्याटोगरी छान्‍नुहोस