आज १२५ कोरोना संक्रमित थपिए, ९० जना निको भए

जनकपुरधाम । पछिल्लो २४ घण्टामा आज (सोमबार) थप १२५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालका कोरोना संक्रमितको संख्या २ लाख ७३ हजार ५५६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यसैगरी थप ९० जना संक्रमित कोरोना मुक्त भएका छन् । योसँगै २ लााख ६९ हजार ९६६ जना निको भएका छन् । हाल नेपालमा १ हजार ५२९ जना सक्रिय संक्रमित छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस

कम्प्युटर तालिमको सर्टिफिकेट फाइलमा राख्न होइन, काम जान्ने गरी सिकौ । बर्षौ देखिको अनुभव प्राप्त प्रशिक्षकद्धारा तपाईको कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780