प्रदेश २ का मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सहसचिवसहित ३१ सहसचिवको सरुवा

जनकपुरधाम । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ३१ जना सहसचिवको सरुवा र पदस्थापन गरेको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, प्रदेश नं २ का सहसचिव भूपाल बराललाई लगानी बोर्डमा सरुवा गरेको छ भने लगानी बोर्डका धमेन्द्र कुमार मिश्रलाई मधेसी आयोगमा सरुवा गरिएको छ ।

हेटौडा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नमराज घिमिरेलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, विराटनगर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत इन्द्रमणी पोखरेललाई ऊर्जा, जलस्रोत मन्त्रालयमा सरुवा गरिएको छ ।

थप विवरण हेर्नुहोस्ः

Author:



क्याटोगरी छान्‍नुहोस