लागुऔषधसहित युवक पक्राउ

राजविराज, २९ फागुन । सुनसरीको धरानस्थित लागुऔषधसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धरान–५ रमाइलो चौंकका ३३ बर्षीय पेम्वा शेर्पा छन् ।

शर्पाको साथबाट १५१ थान नाईट्रोसन ट्याब्लेट, ६४ थान स्पास्मोप्रोसक्जभोन ट्याब्लेट र १२ बोतल डाइलेक्स डिसी बरामद भएको ईलाका प्रहरी कार्यालय धरानले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस