आगामी वर्षमा यस्तो छ सार्वजनिक विदा (सूचीसहित)

जनकपुरधाम । सरकारले आगामी वर्ष २०७८ सालमा दिने सार्वजनिक विदाको सूची प्रकाशित गरेको छ । गृह मन्त्रालयले सोमवार राजपत्रमा सूचना प्रकाशित गर्दै सार्वजनिक बिदाबारे जानकारी दिएको हो ।

बिदाको सूची अनुसार नयाँ वर्षमा अघिल्लो बर्ष भन्दा थप चार दिन चाडपर्व बिदा थपिएको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले गृह मन्त्रालयको प्रस्तावमा जनैपूर्णिमा, दसैँको घटनास्थापना, माघे संक्रान्ति र तिहार भाइटीकाको भोलिपल्ट पनि बिदा दिने निर्णय गरेको हो ।

भदौ ६ गतेमा पर्ने जनैपूर्णिमा, असोज २१ गतेको घटनास्थापना र माघ १ गतेको माघे संक्रान्तिमा देशभरि बिदा हुनेछ । यसैगरी तिहार भाइटीकाको भोलिपल्ट २१ कात्तिकमा पनि राष्ट्रिय बिदा हुनेछ । अन्य बिदा यथावत रहेको छ ।

(हेर्नुहोस् राजपत्रमा प्रकाशित सूचना)

संम्वत २०७८ सालको सार्वजनिक विदा संम्बन्धी
Author:



क्याटोगरी छान्‍नुहोस