प्रधानमन्त्रीको आह्वानमा आज सर्वदलीय बैठक

जनकपुरधाम । प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा आज विहान ११ बजे सर्वदलीय बैठक बस्दैछ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्ने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

बैठकमा संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दललाई बोलाइएको छ । बैठकमा संसद् अधिवेशन, कोरोना संक्रमण तथा रोकथाम र पछिल्लो राजनीतिक घटनाक्रम लगायतको विषयमा छलफल हुने सल्लाहकार थापाको भनाई छ ।

Author:



क्याटोगरी छान्‍नुहोस