प्रदेश २ मा थप १२९ जनामा कोरोना पुष्टि, सक्रिय संक्रमित ८७५ पुगे

जनकपुरधाम । प्रदेश २ मा पछिल्लो २४ घण्टामा १२९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रदेशको विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा पर्सामा ५८, बारामा १७, रौतहटमा १२, सर्लाहीमा ३, सप्तरीमा ५ , सिराहामा ३ ,महोतरीमा ७ ,धनुषामा २३, र प्रदेश बाहिरका १ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

योसँगै प्रदेशमा सक्रिय संक्रमितको संख्या ८ सय ७५पुगेको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस