img img img

मधेश आन्दोलनका यी व्यक्तिहरुको मुद्दा फिर्ता (सूचीसहित)

जनकपुर । सरकारले मधेश आन्दोलनसँग सम्बन्धित १२० जना अभियुक्तका मुद्दा फिर्ता लिने निर्णय गरेको छ । सरकारका प्रवक्ता समेत रहेका सूचना तथा सञ्चार मन्त्री पर्वत गुरुङले बुधवार मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्दै नेपाल सरकार बादी रहेका १५ वटा मुद्दामा १२० जना अभियुक्तका मुद्दा फिर्ता लिएको जानकारी गराएका हुन् ।

मुद्दा फिर्ता लिने निर्णय भएकाहरुको सूचीः

मुद्दा फिर्ता लिइएका व्यक्तिहरूको नामावली
Author:

क्याटोगरी छान्‍नुहोस