चट्याङ लागेर यादवको मृत्यु

जनकपुरधाम । चट्याङ लागेर सुनसरीमा एक जनाको मृत्यु भएको छ । गढी गाउँपालिका– २ औरावनीका ६० वर्षीय रघुनाथ यादवको आज चट्याङ लागेर मृत्यु भएको हो ।

भैँसी चराउन खेततर्फ गएका बेला चट्याङमा परेर यादवको मृत्यु भएको सुनसरीका प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले जानकारी दिए ।

Author:



क्याटोगरी छान्‍नुहोस