निषेधाज्ञापछि सुनसान भयो उदयपुर (तस्बिरहरु)

जनकपुरधाम । निषेधाज्ञाको पहिलो दिन उदयपुर सुनसान देखिएको छ । कोरोनाको दोस्रो लहर तीव्र रूपमा फैलिरहेका बेला जिल्ला प्रशासन कार्यालय उदयपुरले लगाएको निषेधाज्ञाको कारण उदयपुरको व्यापार व्यवसाय, मठमन्दिर बन्द भएपछि सडक सुनसान भएको हो ।

स्थानीय प्रशासनले उदयपुर जिल्लाभर वैशाख २४ देखि ३१ गतेसम्म जिल्लाभर निषेधाज्ञा जारी गरेको छ। निषेधाज्ञाको कारण उदयपुरमा सवारी साधन तथा मानिसको आवागमनसमेत ठप्प छ।

Author:



क्याटोगरी छान्‍नुहोस