प्रहरीका १६ डिआईजीको सरुवा, प्रदेश २ मा उमेश रन्जितकार

जनकपुर । नेपाल प्रहरीका १६ जना प्रहरी नायब महानिरीक्षणक (डीआईजी)को सरुवा गरिएको छ । सोमबार गृहमन्त्रालयमा बसेको गृहमन्त्रीस्तरीय बैठकले १६ डीआईजीको सरुवा गर्ने निर्णय गरेको हो ।

सीआईबीमा डीआईजी धीरजप्रताप सिंह, प्रदेश १ मा अरुण बिसी, प्रदेश २ मा उमेश रन्जितकार, बागमतीमा प्रकाशजङ्ग कार्की, गण्डकीमा दिवेश लोहनी, लुम्बिनीमा मुकुन्द आचार्य, कर्णालीमा गणेश ऐर र सुदूरपश्चिममा पुरुषोत्तम कँडेलको सरुवा गरिएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस