भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीद्वारा पदभार ग्रहण

राजविराज, १६ भदौ । प्रदेश २ का नवनियुक्त भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विजय कुमार यादवले बुधवार पदभार ग्रहण गरेका छन् ।

गत आइतवार मन्त्रालय फेरफेरपछि अर्थ मन्त्रालयको जिम्मेवारीमा रहेका यादवलाई भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी तोकिएको थियो ।

उता, अर्थ मन्त्रालयका जिम्मेवारी पाएका शैलेन्द्र प्रसाद साहले यसअघि नै पदभार ग्रहण गरिसकेका छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस

कम्प्युटर तालिमको सर्टिफिकेट फाइलमा राख्न होइन, काम जान्ने गरी सिकौ । बर्षौ देखिको अनुभव प्राप्त प्रशिक्षकद्धारा तपाईको कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780