अखिल क्रान्तिकारीको प्रथम सम्मेलन

तिलाठी (सप्तरी), २४ भदौ । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकामा बुधवार अखिल क्रान्तिकारीको प्रथम सम्मेलन सम्पन्न गरिएको छ ।

वडा नम्वर २ लौनियाँस्थित राम जानकी मन्दिरको प्रांगणमा आयोजना गरिएको कार्यक्रममा २१ सदस्य समिति समेत गठन गरिएको हो ।

स्थानिय संतोष कुमार मण्डलको अध्यक्षता तथा प्रदेश सह–संयोजक अनिल कुमार भगतको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रमबाट अध्यक्षमा संतोष कुमार मण्डल, उपाध्यक्षमा रवि कुमार मण्डल, सचिवमा शिव कुमार मण्डल र कोषाध्यक्षमा रामअसिस साहलाई चयन गरिए अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारीका) सप्तरीका संयोजक गजेन्द्र यादवले जानकारी दिए ।

Author:



क्याटोगरी छान्‍नुहोस