बन्दनाको विवाह पञ्चमी विशेष गीत सार्वजनिक

राजविराज । गायिका बन्दना मैनालीको विवाह पञ्चमी सम्बन्धी म्युजिक भिडिओ ‘बाली उमर लरकैया, ए सखी कैसे तोरहीए धनुहिया हो’ सार्वजनिक भएको छ ।

गीतकार सोधा यादवको शब्दमा तयार गरिएको सो गीत ‘बन्दना मैनाली’ नामक यूटुब च्यानलबाट सार्वजनिक गरिएको हो ।

बन्दना मैनाली, राखि चौधरी, जीवन शर्मा लगायतका कलाकारको अभिनय रहेको सो गीतको एरेन्ज भने मेलडी स्टुडिओ राजविराजका दिपेन्द्र कुमारले गरेका छन् । गीतको रेक्र्डिष्ट भने हेमराज दांगीले गरेको जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस

कम्प्युटर तालिमको सर्टिफिकेट फाइलमा राख्न होइन, काम जान्ने गरी सिकौ । बर्षौ देखिको अनुभव प्राप्त प्रशिक्षकद्धारा तपाईको कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780