कोभिडविरुद्ध १८ बुँदे आदेश जारी, के गर्न पाइने/के गर्न नपाइने ?

राजविराज, ७ माघ । सप्तरी प्रशासनले बढ्दो कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण नियन्त्रण गर्न १८ बुँदे आदेश जारी गरेको छ ।

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको विहिवार बसेको बैठकको निर्णयबाट सो आदेश जारी भएको हो ।

संक्रमक रोग ऐन २०२० को दफा २, स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा ३ अनुसार जारी भएको सो आदेश आजबाट लागू भएको छ ।

आदेश उल्लघंन गर्नेलाई सोही ऐन अनुसार कारवाही गर्ने जनाइएको छ ।

के गर्न पाइन/के गर्न नपाइने ?जिल्ला_प्रशासन_कार्यालय_सप्तरीबाट_जारी_आदेश

Author:



क्याटोगरी छान्‍नुहोस