अनियमितताको आशंका, अख्तियारले थाले अनुसन्धान

राजविराज । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकामा सञ्चालित योजनाहरुमा अनियमितता भएको भन्दै व्यापक उजुरी परेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान थालेको छ ।

सोही क्रममा बुधवार आयोगको प्राविधिकसहितको एक टोjohnny manziel jersey aiyuk jersey brandon aiyuk jersey penn state jersey penn state jersey brandon aiyuk jersey fsu jersey oregon football jerseys deuce vaughn jersey brock purdy jersey aiyuk jersey florida jersey penn state jersey oregon football jerseys aiyuk jersey लीले योजनाहरुको स्थलगत अनुगमन गरेको छ भने निर्माण सम्पन्न भइसकेका केही सडक र नालाहरुको गुणस्तरीय परीक्षण गर्न ‘सेम्पल’ समेत लगेका छन् ।

‘धेरै उजुरी आएसँगै आयोगका प्राविधिकसहितको टोलीले स्थलगत अनुगमनकासाथै हनुमाननगर कङ्कालिनी नगरपालिका–६ मा निर्माण भएका सडक र नालाको सेम्पल कलेक्सन गरिएको छ’ आयोगका सूचना अधिकारी देवप्रsuperfit galaxy věšák na klíče domeček sgrassatore chanteclair carrozzeria auto rosenthal landscape blow up two person kayak bolsos vuitton quest salomon minifalda vaquera el corte ingles cheap yeezy shoes florida state jersey vans sandals australia air max 97 trainers summit white bleached desert sand rochie plaja tricotata cu gauri bej zwei bauchtaschen Switzerland grzebień do otwierania zamków साद अधिकारीले भने–‘अन्य प्रक्रियाहरु अघि बढाइएको छ ।’

उता, नगरपालिकाका ईन्जिनियर अशोककुमार सिंहले आयोगका टोलीले पिसिसी ढलान सडकको सेम्पल लगेको बताए । उनका अनुसार सो सडकको फाइलहरु अघि नै आयोगले लगिसकेका छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस