एसईईको परीक्षा तालिका सार्वजनिक (तालिकासहित)

जनकपुरधाम । वैशाख ९ गतेबाट सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) को परीक्षा तालिका सार्वजनिक गरेको छ । राष्ट्रिय परीक्षा बोर्डले आज परीक्षा तालिका सार्वजनिक गरेको हो ।

तालिका अनुसार वैशाख ९ गते अनिवार्य अंग्रेजी र वेदविद्याश्रमतर्फः अनिवार्य संस्कृत भाषा र साहित्य/अनिवार्य अंग्रेजीको परीक्षा हुनेछ ।

नियमित, ग्रेडवृद्धि तथा प्राविधिकतर्फका सवै परीक्षा बैशाख २० गते सम्पन्न हुनेछन् । परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने छ ।

यस्तो छ परिक्षा तालिका:

Author:



क्याटोगरी छान्‍नुहोस