बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

जनकपुरधाम । धनुषाको जनकपुरमा विहिवार बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । खाद्य संस्थानको अगाडी प्रदेश–२–०३ ००१ ख ०५३२ नम्बरको बसले ठक्करले मोटरसाईकललाई ठक्कर दिँदा दुर्घटना भएको हो ।

ठक्करबाट बा ८० प ९०९४ नम्बरको मोटरसाइकलमा सवार जिल्लाको क्षिरेश्वरनाथ नगरपालिका–१ वर्षीय ३५ बर्षीय मनोज लामिछानेको मृत्यु भएको छ । ठक्करबाट घटनास्थलमै उनको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस