लागुऔषध गाँजा सहित एकजना पक्राउ

विराटनगर । मोरङमा लागुऔषध गाँजा सहित एक जना पक्राउ परेको छ । पक्राउ पर्नेमा जहदा गाउँपालिका १ बस्ने ३२ बर्षीय मुन्ना मल्लाह रहेको छ ।

मल्लाहलाई १४ किलो गाँजा लुकाई छिपाई भारततर्फ लिएर जाने क्रममा प्रहरीले पक्राउ गरेको हो । गाँजा सहित पक्राउ परेको मल्लाहलाई नियन्त्रामा राखी थप अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय रानीले जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस