मधेश प्रदेशसभामा आज बजेट प्रस्तुत हुँदै

student

जनकपुरधाम । मधेश प्रदेश सरकारले आर्थिक वर्ष ०७९।०८० को बजेट आज (बुधबार) सार्वजनिक गर्दैछ । संवैधानिक प्रावधान अनुसार प्रदेश सरकारले आज दिउँसो ४ बजे वार्षिक बजेट सार्वजनिक गर्न लागेको हो ।

संविधानतः संघ सरकारले १५ जेठमा बजेट घोषणाा गरेपछि प्रदेश सरकारले १ असारमा बजेट सार्वजनिक गर्ने प्रावधान छ । मधेश प्रदेश सरकारले नीति तथा कार्यक्रम ल्याइसकेको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस