सप्तरी–३ मा कांग्रेसका दिनेशको अग्रता

राजविराज – सप्तरी क्षेत्र नम्वर ३ मा मतगणना सुरु भएको छ । सप्तरी–३ मा नेपाली कांग्रेसले अग्रता लिएको छ । यस क्षेत्रमा नेकपा एमालेका उम्मेदवार दोस्रो र जनमत पार्टीका उम्मेदवार तेस्रो नम्बरमा छन् ।

सप्तरी ३ मा हालसम्म नेपाली कांग्रेस उम्मेदवार दिनेश यादवले ५१९ मत प्राप्त गरेका छन् । नेकपा एमालेका उम्मेदवार ताराकान्त चौधरीले ३०७ र जनमत पार्टीका उम्मेदवार अनिश अन्सारी १३६ मत प्राप्त गरेका छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस

कम्प्युटर तालिमको सर्टिफिकेट फाइलमा राख्न होइन, काम जान्ने गरी सिकौ । बर्षौ देखिको अनुभव प्राप्त प्रशिक्षकद्धारा तपाईको कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780