नेपाल प्रहरीका १५० डिएसपी र ९५ एसपीको सरुवा

जनकपुरधाम – प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीका १ सय ५० प्रहरी नायब उपरीक्षक (डिएसपी) र ९५ प्रहरी उपरीक्षक (एसपी) को सरुवा गरेको छ ।

प्रहरी महानिरीक्षक धीरजप्रसाद सिंहको आजको निर्णयअनुसार उनीहरुलाई सरुवा गरिएको हो ।

प्रहरीले यसअघि केही प्रहरी नायब उपरीक्षक (डिएसपी) र प्रहरी उपरीक्षक (एसपी)लाई काज सरुवा समेत गरेको थियो ।

Author:



क्याटोगरी छान्‍नुहोस