सांसद सुनिल शर्मा पक्राउको घटनालाई गम्भीरतापूर्वक लिएका छौँ : कांग्रेस

काठमाडौँ– नेपाली कांग्रेसले पार्टीका सांसद सुनिल शर्मा पक्राउको घटनालाई गम्भीरतापूर्वक लिएको जनाएको

शुक्रबार संसद भवन बानेश्वरमा बसेको कांग्रेस संसदीय दलको बैठकले सांसद शर्माको पक्राउको घटनालाई गम्भीरतापूर्वक लिएको थप अध्ययनपश्चात धारणा सार्वजनिक गर्ने प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए

बैठकमा सांसदहरुले गम्भीर ढंगले उक्त विषयलाई उठाएको भन्दै प्रमुख सचेतक लेखकले थप छलफल गरी आइतबार बस्ने बैठकलेउचित निर्णय लिने बताए उनले सांसद शर्माको पक्राउ अनुचित आपत्तिजनक रहेको सांसदहरुले प्रतिक्रिया दिएको भन्दै यसघटनालाई बैठकले गम्भीरतापूर्वक लिएको उल्लेख गरे

Author:



क्याटोगरी छान्‍नुहोस