सामाजिक सद्भावमा खलल पुग्ने सामग्री सामाजिक सञ्जालमा नराख्न प्रहरीको आग्रह

सामाजिक सद्भाव र राष्ट्रिय सुरक्षामा खलल पुग्ने सामग्री सामाजिक सञ्जालमा नराख्न नेपाल प्रहरीले आग्रह गरेको छ।

प्रहरीको साइबर ब्युरोले बुधबार विज्ञप्ति प्रकाशन गरी शान्ति सुरक्षा भंग हुने कार्यलाई बढावा हुने सामग्री प्रदर्शन तथा प्रकाशन गरे कारबाही गर्ने चेतावनी दिएको छ।

Author:



क्याटोगरी छान्‍नुहोस

कम्प्युटर तालिमको सर्टिफिकेट फाइलमा राख्न होइन, काम जान्ने गरी सिकौ । बर्षौ देखिको अनुभव प्राप्त प्रशिक्षकद्धारा तपाईको कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780