जनकपुर बिग मार्टमा आगलागी हुँदा करोडौँको क्षति

जनकपुरधाम – जनकपुरधाम उपमहानगरपालिका स्थित बिग मार्टमा गए राति आगलागी भएको छ।

रामबबु राय यादवले सञ्चालन गर्दै आएको उक्त मार्टमा आगलागी हुंदा मार्टमा रहेका सम्पूर्ण सामान जलेर नष्ट भएको भने घरमासमेत क्षति पुगेको हो।

उक्त आगो आज बिहान मात्रै नियन्त्रणमा आएको धनुषाका प्रहरी प्रवक्ता डीएसपी रञ्जन अवाले बताए। राति सवाँ एकबजे तिरलागेको आगो जनकपुरधाम उपमहानगरपालिकालिसहित अन्य पालिकाबाट आएको वटा वारुण यन्त्रको सहयोगमा नियन्त्रणमालिइएको पनि उनले बताए।

मार्टका सञ्चालक यादवका अनुसार आगलागीका कारण १० करोडभन्दा बढीको क्षति भएको दाबी गरेका छन्।

Author:



क्याटोगरी छान्‍नुहोस