टिकटक बन्द गर्ने प्रतिबन्धविरुद्धका रिट न्यायाधीश शर्माको इजलासमा

जनकपुरधामसामाजिक सञ्जाल टिकटकमा प्रतिबन्ध लगाउने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दायर रिटको सुनुवाइकालागि आज पनि पेसी तोकिएको

आज सर्वोच्च अदालतका न्यायाधीश विनोद शर्माको एकल इजलासमा पेसी तोकिएको हो यसअघि सोमबार न्यायाधीश डा. कुमारचुडालको एकल इजलास बस्नै नसकेपछि ती रिटहेर्न नभ्याइनेमा परेका थिए

गएको कात्तिक २७ गते मन्त्रिपरिषद्ले नेपालमा टिकटकमाथि प्रतिबन्ध लगाएको थियो सो प्रतिबन्ध कार्यान्वयन हुने वा रोकिने भन्नेसर्वोच्चको आदेशमा निर्भर रहन्छ

सर्वोच्चले सो प्रतिबन्ध कार्यान्वयनमा रोक लगाएमा आममानिसले टिकटक चलाउन पाउनेछन् सर्वोच्चले कारण देखाऊ आदेश मात्रजारी गरेमा भने अन्तिम फैसला नहुँदासम्म टिकटकमाथिको प्रतिबन्ध कायम रहनेछ

गत कात्तिक २७ गते बसेको मन्त्रिपरिषद बैठकले सामाजिक सद्भाव बिगारेको भन्दै टिकटक बन्द गर्ने निर्णय गरेको थियो

Author:



क्याटोगरी छान्‍नुहोस