धनुषाबाट शैक्षिक भ्रमण गर्न कन्याम पुगेको बस दुर्घटना, दुईको मृत्यु, ३४ जना घाइते

जनकपुरधामधनुषाबाट शैक्षिक भ्रमणका लागि इलाम पुगेको बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको भने ३४ जना घाइते भएकाछन्

मेची राजमार्ग अन्तर्गत रोङ गाउँपालिका, कोल्बुङमा आइतबार अपराह्नमा बस दुर्घटना भएको हो दुर्घटनामा धनुषाको धनुषाधामनगरपालिकाका १२ वर्षिय अर्पण लामा ३५ वर्षिय मनमति लामाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको

लामाको रुखमा अड्किएर मृत्यु भएको बताईएको घाइतेहरुलाई झापाको बिएण्डसी अस्पताल पठाइएको घाइतेमध्ये केहीकोअवस्था गम्भीर

धनुषाबाट कन्याम घुम्न आएको ना ८४२४ नम्बरको बस फर्किएर जाँदैगर्दा अर्याल चोक नजिकै राजमार्गबाट खसेर दुर्घटना भएकोहो

घाइतेहरुको नामावली अवस्थाः

) धनुषाको धनुषाधाम नगरपालिका धारापानी बस्ने वर्ष २० की गणेशकुमारी मोक्तान (अनुहारमा चोट अवस्था सामान्य)
) बस्ने वर्ष ११ की समीक्षा मोक्तान (सामान्य)
) बस्ने वर्ष १२ का शेखर मोक्तान (सामान्य)
) बस्ने वर्ष १२ की निर्जला मोक्तान (सामान्य)
) बस्ने वर्ष ३६ की अन्जु लामा (सामान्य)

) बस्ने वर्ष की स्नेहरीका लामा (सामान्य)
) बस्ने वर्ष की रिजा लामा (सामान्य)
) बस्ने वर्ष ११ की काजल नायक (सामान्य)
) बस्ने वर्ष १४ की निकिसा मोक्तान (सामान्य)
१०) बस्ने वर्ष ११ की रितु लामा (सामान्य)
११) बस्ने वर्ष ४० की सुनमाया लामा (सामान्य)
१२) बस्ने ्वर्ष २० की कबिता घिसिङ (सामान्य)
१३) बस्ने वर्ष १३ का सौगात लामा (सामान्य)
१४) बस्ने वर्ष १४ की वर्षा तामाङ (सामान्य)
१५) बस्ने वर्ष १५ का सिद्धार्थ तामाङ (सामान्य)
१६) बस्ने वर्ष १७ की स्वेच्छा लोप्चान (सामान्य)
१७) बस्ने वर्ष १२ की बिबिसा मोक्तान (सामान्य)
१८) बस्ने वर्ष १५ की रोजिना तामाङ (सामान्य)
१९) बस्ने वर्ष २८ की कल्पनाकुमारी लामा (सामान्य)
२०) बस्ने वर्ष ३१ की शान्ता पाख्रिन (सामान्य)
२१) बस्ने वर्ष १८ की सन्ध्या मोक्तान (सामान्य)

२२) बस्ने वर्ष ४० की तुल्मा लामा (गम्भीर)
२३) बस्ने वर्ष ३० की ज्ञानु लामा (सामान्य)
२४) बस्ने वर्ष १८ की प्रतीक्षा लामा (सामान्य)
२५) बस्ने वर्ष ४५ की लालकुमारी लामा (सामान्य)
२६) बस्ने वर्ष ४० का बिरबहादुर मोक्तान (सामान्य)
२७) बस्ने वर्ष १५ का करण मोक्तान (सामान्य)
२८) बस्ने १६ वर्ष की कुसुम घिसिङ (सामान्य)
२९) बस्ने वर्ष ६० की शान्तामाया तामाङ (सामान्य)
३०) बस्ने वर्ष ३५ का चालक अनिल परियार (सामान्य)
३१) बस्ने वर्ष ३० की रचना घिसिङ (सामान्य)
३२) बस्ने वर्ष ३५ का सञ्जिव तामाङ (सामान्य)
३३) बस्ने वर्ष १८ की रेणु घिसिङ (सामान्य)
३४) बस्ने बर्ष १६ की समीक्षा लामा (सामान्य)

Author:



क्याटोगरी छान्‍नुहोस