५ वर्ष बित्दा पनि बनेन गजेन्द्र नारायण सिंह अस्पतालको भवन

राजविराज । सप्तरीको गजेन्द्रनारायण सिंह अस्पतालमा ३०० शय्याको भवन  निर्माण कार्य अझै पूर्ण हुन सकेको छैन। साढे तीन वर्षमा निर्माण सम्पन्न गर्ने गरी सम्झौता भएपनि पाँच वर्षभन्दा बढी समय बितिसक्दा पनि निर्माण पूरा भएको छैन।

सहरी विकास मन्त्रालयबाट ३१ करोड ६ लाख २० हजार १ सय ४७ रुपैयाँमा काम गर्ने ठेक्का पाएको काठमाडौंको कन्टेकट जेई जेभीले १६ पौष  २०७५ मा भवन निर्माणको सम्झौता गरेको थियो। निर्माण कम्पनीले १५ अषाढ २०७८ भित्र भवन निर्माण गरिसक्नुपर्ने थियो। तर, निर्माण कम्पनीले तीनपटक म्याद थप गराए पनि अझै काम सम्पन्न गरेको छैन।věšák na klíče domeček sgrassatore chanteclair carrozzeria auto quest salomon gorros invierno mujer sac petite mendigote quest salomon westerm kalap gorros invierno mujer chia seeds benefits for women manico basso 5 corde amazon ισοθερμικο μπλουζακι stok black stetson hat eiszapfen lichterkette 3m ASU Jerseys superfit galaxy

अस्पातालका मेडिकल सुपरिटेन्डेन्ट अवधेश मिश्रले भवन निर्माण नहुँदा थुप्रै समस्याहरु भोग्नु परिरहेको बताए। ‘ओपीडी, बिल काउन्टर, इमर्जेन्सी सबै ठाउँमा समस्या छ। भवन बने अस्पतालको व्यवस्थापन सजिलै हुन्छ,’ उनले भने, ‘बिjohnny manziel jersey aiyuk jersey penn state jersey penn state jersey brandon aiyuk jersey drew allar jersey penn state jersey penn state jersey penn state jersey justin jefferson lsu jersey custom ohio state jersey fsu jersey fsu jersey drew allar jersey fsu jersey रामीहरुलाई हुने समस्या कम हुन्छ, सेवा प्रवाह पनि तिव्र बन्छ।’

सघन सहरी तथा भवन निर्माण आयोजना राजविराजका प्रमुख प्रदीपकुमार सिंहका अनुसार ठेकेदार कम्पनीलाई आगामी ६ महिनाभित्र निर्माण सम्पन्न गर्न निर्देशन दिइएको छ। उनले भने, ‘ठेकेदार कम्पनी कन्टेकट जेई जेभीलाई आगामी ६ महिनाभित्र जसरी पनि निर्माण कार्य सकेर हस्तान्तरण गर्न निर्देशन दिएका छौँ,’ उनले भने ‘संसदीय समितिको अनुगमनपछि ‘करो या मरो’ हिसाबले काम गर्न भनेका छौं।’

संघीय संसदको पूर्वाधार विकास समितिले गत कार्तिक २३ मा गजेन्द्र नारायण सिंह अस्पतालको भवनसहित जिल्लामा निर्माणाधीन आयोजनाहरूको अनुगमन गरेको थियो। समितिको निर्णयअनुसार सप्तरी– २ बाट निर्वाचित संघीय सांसद डा. चन्द्रकान्त राउत संयोजकत्वको टोलीले अनुगमन गरेको थियो।

Author:



क्याटोगरी छान्‍नुहोस