छिन्नमस्तामा बिलकै भरमा करोडौं निकासा (भिडिओ)

राजविराज–सप्तरीको छिन्नमस्ता गाउँपालिकामा गत वर्ष बिलकै भरमा करोडौं निकासा दिएको पाइएको छ ।

महालेखा परीक्षकको लेखापरीक्षण प्रतिवेदनअनुसार गत वर्ष मात्रै गाउँपालिकामा ७ करोडभन्दा बढी रुपैयाँ बेजुरु थपिएको छ ।

गत वर्ष सात करोड १४ लाख ७० हजार रुपैयाँ थपिएकोमध्ये १ करोड ४९ लाख ९० हजार रुपैयाँ विभिन्न व्यक्ति, फर्म, उपभोक्ता समिति र निर्माण कम्पनीसँग असुल उपर गर्नुपर्ने प्रतिवेदनमा सुझाइएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस