जनप्रतिनिधिको अराजकता : आवाज उठाउनेलाई झापडै झापड (भिडिओ)

राजविराज–सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकामा बाढी पीडितका लागि आवाज उठाएपछि एक व्यक्ति जनप्रतिनिधिबाटै कुटिएका छन् ।

वडा नम्वर ४ का वडा अध्यक्ष मुनिलाल मुखियाले डोमी सुतिहारलाई कुटपिट गरेका हुन् ।

हेर्नुहोस् भिडिओ रिर्पोटः

Author:



क्याटोगरी छान्‍नुहोस

कम्प्युटर तालिमको सर्टिफिकेट फाइलमा राख्न होइन, काम जान्ने गरी सिकौ । बर्षौ देखिको अनुभव प्राप्त प्रशिक्षकद्धारा तपाईको कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780