जाजरकोट केन्द्रबिन्दु भएर ५.५ म्याग्नेच्युडको भूकम्प

काठमाडौँ-जाजरकोट केन्द्रबिन्दु भएर शुक्रबार राति ५.५ म्याग्नेच्युडको भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार शुक्रबार राति ८ बजेर ७ मिनेट जाँदा ५.२ म्याग्निच्युडको भूकम्प गएको छ भने लगत्तै ८ बजेर १० मिनेट जाँदा ५.५ म्याग्निच्युडको भूकम्प गएको हो।

भूकम्पको केन्द्रविन्दु जाजरकोटको पैंकआसपास रहेको छ । भूकम्पबाट पुगेको क्षतिबारे कुनै जानकारी आइसकेको छैन् ।

Author:



क्याटोगरी छान्‍नुहोस