विपदमा नेपाली सेनाकाे सहयाेग: निर्माण भयाे बाँसकाे पुल

अविरल वर्षाका कारण सर्लाहीको कौडेना–३ स्थित लखन्देही खोलामा आएको बाढीले करिब १५० मिटर लम्बाइको पूर्व–पश्चिम हुलाकी राजमार्ग बगाएपछि कालीध्वज गणबाट खटिएको नेपाली सेनाको टोलीले नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीयवासीसँगको सहकार्यमा बाँसकाे अस्थायी पुल निर्माण गरेको छ। पुल निर्माण सम्पन्न भएपछि स्थानीयहरूको आवतजावत सहज भएको छ।

तस्विर: Nepal Army

 

Author:



क्याटोगरी छान्‍नुहोस