आइतबार र सोमबार सार्वजनिक बिदा

जनकपुरधाम – सरकारले मंसिर ४ गते हुन लागेको प्रदेशसभा र प्रतिनिभिसभा सदस्य निर्वाचनका लागि आइतबार र सोमबार सार्वजनिक विदा दिएको छ।

गृहमन्त्रालयले आज विज्ञप्ति जारी गर्दै मतदानस्थल रहेका शिक्षण संस्थाहरुमा मंसिर २ गतेदेखि ५ गतेसम्म र सरकारी कार्यालय तथा सार्वजनिक निकायहरुमा मंसिर ४ र ५ गते सार्वजनिक विदा दिने निर्णय गरिएको जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस