धनुषा–१ मा जसपाको अग्रता, मातृका यादव तेस्रो स्थानमा

जनकपुरधाम – धनुषा निर्वाचन क्षेत्र नम्बर १ मा जनता समाजवादी पार्टीले अग्रता लिएका छन् । जसपाका उम्मेदवार दीपक कार्कीले ११८ मतका साथ अग्रता लिएका हुन् ।

त्यस्तै, माओवादी केन्द्रका मातृका यादव तेस्रो स्थानमा छन् । पछिल्लो मतपरिणामअनुसार मातृका यादवले ८७ मत ल्याएका छन् ।

त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबाट मनोज मल्ल ठकुरीले १०९ मत ल्याएका छन् । हालसम्म ४ सय मत गणना भएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस