गृह पृष्ठ » समाचार » जनप्रतिनिधिको अराजकता : आवाज उठाउनेलाई झापडै झापड (भिडिओ)
राजविराज–सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकामा बाढी पीडितका लागि आवाज उठाएपछि एक व्यक्ति जनप्रतिनिधिबाटै कुटिएका छन् ।
वडा नम्वर ४ का वडा अध्यक्ष मुनिलाल मुखियाले डोमी सुतिहारलाई कुटपिट गरेका हुन् ।
हेर्नुहोस् भिडिओ रिर्पोटः