नेपालमा थप ८७ जनामा कोरोना संक्रमण पुष्टि, ६२ जना निको भए

जनकपुरधाम । नेपालमा पछिल्लो २४ घण्टामा थप ८७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसँगै हालसम्म कोरोना संक्रमण हुनेको कूल संख्या २ लाख ७४ हजार ३८१ जना पुगेको छ ।

सोही अवधिमा थप ६२ जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै निको हुनेको संख्या २ लाख ७० हजार ६०५ पुगेको छ । नेपालमा हालसम्ममा ७६६ जना सक्रिय संक्रमित रहेका छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस

कम्प्युटर तालिमको सर्टिफिकेट फाइलमा राख्न होइन, काम जान्ने गरी सिकौ । बर्षौ देखिको अनुभव प्राप्त प्रशिक्षकद्धारा तपाईको कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780