राजविराज – सप्तरीको रुपनी गाउँपालिकाले सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघको केन्द्रीय महासचिवमा निर्वाचित दुर्गानन्द ठाकुरलाई सम्मान गरेको छ । आइतवार गाउँपालिका कार्यालयमा आयोजित एक सम्मानमा गाउँपालिकाका अध्यक्ष दिनेशकुमार यादवले निर्वाचित [...]

जनकपुरधाम – सत्तारुढ नेपाली काँग्रेसका नेता एवम् पूर्वगृहमन्त्री बालकृष्ण खाँणले नागरिकतासम्बन्धी विधेयक प्रमाणीकरण गर्न राष्ट्रपति रामचन्द्र पौडेलसँग आग्रह गरेका छन् । आज नेपाल प्रेस युनियन, धनुषाले जनकपुरमा आयोजना गरेको पत्रकार [...]

जुम्ला – जुम्लामा अन्तरजातीय विवाह गर्ने ६० जोडीलाई सम्मान गरिएको छ । नेकपा (माओवादी केन्द्र) जुम्लाले अन्तरजातीय विवाह गर्नेलाई सम्मान गरेको हो । माओवादी निकट दलित मुक्ति मोर्चाको हालै सम्पन्न [...]

जनकपुरधाम – नेपाली क्रिकेट टोलीको पूर्व कप्तान सन्दीप लामिछानेविरुद्ध परेको जबरजस्ती करणीको मुद्दामाथि आज सुनुवाइ हुँदैछ । जिल्ला अदालत काठमाडौँले आजका लागि मुद्दाको पेसी तोकेको हो । गौशाला–२६ ले बलात्कारको उजुरी [...]

राजविराज । हरवाचरवाले राजविराज र वीरगन्जबाट एकसाथ अधिकार यात्रा सुरु गरेका छन् । मुक्ति घोषणा भएको नौ महिनासम्म पनि कागजमै सीमित भएपछि उनीहरूले पुनर्स्थापना माग गर्दै आजबाट मधेस प्रदेशमा पाँचदिने [...]

राजविराज – जनमत पार्टीका उपाध्यक्ष अब्दुल खानलाई सांसद पदबाट हटाउन माग गर्दै सभामुखलाई ज्ञापन पत्र बुझाइएको छ । खानको अश्लील भिडिओसहितको समाचार बाहिरिएपछि सांसद पदबाट हटाउन माग गर्दै राष्ट्रिय एकता [...]

जनकपुरधाम – गृह मन्त्रालयले राष्ट्रपतिबाट विभूषण पाउनेहरूले शीतल निवास आउजाउ गर्न प्रवेश पत्र लिन आग्रह गरेको छ । आजदेखि चैत २९ गतेसम्म परिचय खुल्ने प्रमाण पत्र देखाएर शितल निवास प्रवेश [...]

जनकपुरधाम – आगामी बैशाख १० गते हुने प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको लागि आजबाट आचारसंहिता लागू भएको छ । बारा, चितवन र तनहुँ जिल्लाभर निर्वाचन सम्पन्न नभएसम्मका लागि आचारसंहिता लागू भएको निर्वाचन [...]

राजविराज – नेपाल उद्योग वाणिज्य महासंघको प्रदेशतर्फबाट केन्द्रीय कार्यकारिणी सदस्यमा अरुणकुमार प्रधानले उम्मेदवारी दिएका छन् । राजविराज निवासी प्रधान सप्तरी उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष एवम् मधेश प्रदेशका निवर्तमान उपाध्यक्ष [...]

राजविराज । मोटरसाइकल दुर्घटनामा परेर सप्तरीमा एक जनाको मृत्यु भएको छ। बिहीबार दिउँसो करिब १२ बजे जिल्लाको बोदेबर्साइन नगरपालिका–२ बैरियास्थित विषनपुर बोदेबर्साइन सडकखण्डमा को १७ प ९४७५ नम्बरको मोटरसाइकल अनियन्त्रित [...]

क्याटोगरी छान्‍नुहोस

कम्प्युटर तालिमको सर्टिफिकेट फाइलमा राख्न होइन, काम जान्ने गरी सिकौ । बर्षौ देखिको अनुभव प्राप्त प्रशिक्षकद्धारा तपाईको कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780