राजविराज, २३ पुस-सप्तरीमा भूकम्पको धक्का महसुस भएको छ । सप्तरीसहितका जिल्लामा मंगलबार बिहान ६ बजेर ५१ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको हो । केन्द्रविन्दु कहाँ हो र के कति क्षति [...]

काठमाडौं–माध्यमिक तहको कक्षा ८ को नेपाली विषयको पाठ्यक्रममा समावेश ‘एक जोर जुत्ता’ कथामा लघुचलचित्र निर्माण भएको छ । ‘एक जोर जुत्ता’ कथाका लेखक महेश विक्रम शाह रहेका छन् । आफु [...]

राजविराज–सप्तरीमा पैसा डब्बल गर्ने नाममा ठगी धन्दा चलाउने गिरोहका ‘मास्टरमाइन्ड’ रामबहादुर रजक उर्फ हनुमानी पक्राउ परेका छन् । ती गिरोहबारे ‘मधेशलाइभ’मा समाचार सार्वजनिक भएसँगै पीडितहरु प्रहरीको सम्पर्कमा पुगेका थिए । [...]

काठमाडौं–सफ्टवेयर तथा प्रविधि विकासमा काम गर्ने ‘एफवान सफ्ट कम्पनी’को बैङ्क खाताबाट ह्याकरले तीन करोड ४२ लाख रुपैयाँ चोरी गरेको घटनामा सप्तरी र सिरहाका गरी २४ जनाविरूद्ध मुद्दा दायर भएको छ [...]

राजविराज–सप्तरीको सुरुङ्गा नगरपालिकामा शुक्रबार विहान भएको सवारी दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ । कदमाहा–उदयपुर सडक खण्ड अन्तर्गत वडा नम्वर ३ स्थित पहिचान खुल्न नसकेको सवारीले ठक्कर दिँदा सोही [...]

राजविराज, १८ पुस–सप्तरीको बलान बिहुल गाउँपालिका–३ टिकुलियाँस्थित ‘नो म्यान्सल्याण्ड’सम्मै नयाँ सडक बनाएर भइरहेको तस्करी अझैं रोकिएको छैन् । प्रहरीकै ‘सेटिङ’मा तस्करी भइरहेको विषय बाहिएपछि बोडरआउट पोष्ट (बिओपी) का इन्सपेक्टर सनतकुमार [...]

काठमाडौँ–भाइरल बालगायक सचिन परियारको निधन भएको छ । महाराजगञ्जस्थित टिचिङ अस्पतालमा उपचारको क्रममा बिहीबार बिहान १० बजे उनको निधन भएको हो । स्वास्थ्यमा समस्या आएपछि उनलाई बुधबार अस्पताल भर्ना गरिएको [...]

जनकपुरधाम – मधेश प्रदेश सरकारले प्रदेश सभाको चौथो अधिवेशन आह्वान गर्नका लागि मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी समक्ष सिफारिस गरेको छ । मुख्यमन्त्री सतिशकुमार सिंहको अध्यक्षतामा सम्पन्न मन्त्रीपरिषद् बैठकले [...]

राजविराज–मधेश प्रदेशका गृह, सञ्चार तथा कानूनमन्त्री राजकुमार लेखीले मुलुकमा राजनीतिक स्थिरताको आवश्यकता रहेको बताएका छन् । सोमबार आम सञ्चार प्राधिकरणले राजविराजमा आयोजना गरेको साइबर सुरक्षा र एआई सम्बन्धि एकदिने अभिमुखिकरण [...]

सर्लाही-सर्लाहीको बरहथवा नगरपालिका–९ शान्ति चोकमा उखु बोकेको ट्रयाक्टर र मोटरसाइकल ठोक्किँदा दुईजनाको मृत्यु भएको छ ।  बरहथवास्थित नयारोड सडकखण्डमा गएराति उखु बोकेर हरिवनतर्फ आउँदै गरेको ज१त ९८७६ नम्बरको ट्रयाक्टर र [...]

क्याटोगरी छान्‍नुहोस

कम्प्युटर तालिमको सर्टिफिकेट फाइलमा राख्न होइन, काम जान्ने गरी सिकौ । बर्षौ देखिको अनुभव प्राप्त प्रशिक्षकद्धारा तपाईको कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780