राजविराज–१६ मंसिर–सिरहाको बरियारपट्टी गाउँपालिका–१ कचनारीमा तस्करी गर्ने स्कार्पियोको ठक्करबाट सशस्त्र प्रहरीका सई लक्ष्मणप्रसाद यादवको मृत्यु भएको छ । भारतसँग सीमा जोडिएको कचनारीमा ड्युटीमा खटिएका सई यादवलाई नम्बर नखुलेको स्कार्पियोले आज [...]
राजविराज–स्थानीय तह उपनिर्वाचनमा सप्तरीको डाक्नेश्वरी नगरपालिकामा दुई जना वडाध्यक्ष पदका लागि मतदान जारी छ । निर्वाचन अधिकृतको कार्यालयले जनाएअनुसार वडा नम्वर १ र ४ का सबै मतदान केन्द्रमा बिहानबाट मतदान [...]
काठमाडौं, १६ मंसिर–मधेशी एकता समाजका अन्तर्राष्ट्रिय समिति संयोजक डा.रविन्द्र कुमार यादवले नेपालका मधेशी जनताको माग र समस्या संयुक्त राष्ट्र संघको माइनोरिटी फोरममा राखेका छन् । स्वीट्जरल्याण्डको जेनेभामा स्थित संयुक्त राष्ट्र [...]
काठमाडौं–नेपाल प्रिमियर लिग (एनपीएल)को उद्घाटन खेलमा जनकपुर बोल्ट्सले विराटनगर किंग्सलाई ८ विकेटले पराजित गरेको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शनिबार भएको उद्घाटन खेलमा जनकपुरले विराटनगरलाई ८ विकेटले पराजित [...]
रामशंकर भण्डारी राजविराज, १५ मंसिर–दोस्रो संस्करणको क्रिकेट प्रतियोगिता आयोजना भएको ८ वर्षपछि मधेश प्रिमियर लिग (एमपीएल) को तेस्रो संस्करण हुने निश्चित भएको छ । शनिवार राजविराजमा आयोजकले पत्रकार सम्मेलन गर्दै [...]
काठमाडौं-स्थानीय तह उपनिर्वाचनको मौन अवधि सुरु भएको छ। निर्वाचन आयोगले गएराति १२ बजेदेखि निर्वाचन प्रचारप्रसार निषेध अवधि सुरु भएको उल्लेख गर्दै उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र भयरहित वातावरणमा सम्पन्न [...]
जनकपुरधाम–रामराजा बहुमुखी क्याम्पस, बाराका प्रमुख हरिभुषण कुशवाहाको हत्यामा संलग्न मुख्य आरोपीलाई प्रहरीले पक्राउ गरेको छ । गत ३२ जेठमा भएको कुशवाहा हत्याका आरोपी सुरेन्द्रप्रसाद कुशवाहालाई जिल्ला प्रहरी कार्यालय, बाराको टोलीले [...]
काठमाडौं – स्थानीय तह उपनिर्वाचनअन्तर्गत आज राति १२ बजेदेखि मौन अवधि सुरु हुँदैछ । मतदानको समयभन्दा ४८ घण्टाअघि निषेधित अवधि रहने व्यवस्था अनुसार आज राति १२ बजेदेखि नै लागू हुने [...]
काठमाडौँ–इजरायल र लेबनानको हिजबुल्लाह समूहबीच युद्धविरामको सम्झौता भएको छ । गएराति इजरायली सुरक्षा मन्त्रिपरिषदले युद्धविरामको प्रस्तावलाई स्वीकार गरेको हो । यो युद्धविराम लागू भएमा इजरायली सेना ६० दिनभित्र लेबनानबाट फिर्ता [...]
काठमाडौं–नेपाल प्रिमियर लिग (एनपीएल)को ट्रफी अनावरण गरिएको छ । धरहरा परिसरमा आज बिहान आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले एनपीएलको ट्रफी अनावरण गरेका हुन् । ट्रफी अनावरण गर्दै प्रधानमन्त्री ओलीले [...]