विराटनगर । पूर्वाञ्चल विश्वविद्यालय गोठगाउँ मोरङमा हुन लागेको ईन्जिनियरिङ संकायतर्फको बीई दोस्रो सेमेस्टरको प्रश्नपत्र आउट भएको छ । फिजिक्स विषयको मूल प्रश्नपत्र परीक्षा पूर्व नै आउट भएको हो । प्रश्नपत्र [...]

जनकपुरधाम, १३ वैशाख । त्रिभुवन विश्वविद्यालयले सबै परीक्षा स्थगित गरेको छ । सोमबार बसेको विश्वविद्यालय केन्द्रीय परीक्षा सञ्चालक समितिको बैठकले आङ्गिक तथा सम्बन्धन प्राप्त क्याम्पसहरूले सञ्चालन गर्ने वार्षिक तथा सेमेस्टर [...]

राजविराज, १३ वैशाख । कोरोना भाइरसको संक्रमण रोकथामका निम्ति गरिएको सरकारी निर्णय अवज्ञा गर्ने राजविराजका एक दर्जन निजी विद्यालयका प्रिन्सिपलहरुलाई सोमबार नियन्त्रणमा लिएको छ । निर्णय कार्यान्वयन गराउन थालिएको अनुगमनको [...]

जनकपुरधाम । सरकारले देशभरका विद्यालय बन्द गर्ने निर्णय गरेको छ । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र सीसीएमसीको आइतबार बसेको बैठकले कोरोना संक्रमण बढ्दै गएको कारण देखाउँदै देशभरका विद्यालय बन्द गर्ने निर्णय [...]

जनकपुरधाम  । सरकारले देशभरका विद्यालय तथा शिक्षालयहरुका पूर्व निर्धारित सबै परीक्षा स्थगित गरेको छ । कोभिड-१९ संकट व्यवस्थापन सञ्चालन केन्द्र (सीसीएमसी)को आइतबार बसेको बैठकले भौतिक उपस्थित हुने पूर्व निर्धारित सबै [...]

विराटनगर। विराटनगर महानगरपालिकाले बैशाख भर शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेको छ । कोरोना महामारीको दोस्रो लहर बढैसँगै महानगरपालिका भित्रका विद्यालयहरु बैशाखभर बन्द गर्ने निर्णय गरेको हो । महामारीकाे जाेखिम [...]

वीगञ्‍ज । वीरगञ्‍ज महानगरपालिकाले सम्पूर्ण निजी तथा सामुदायिक विद्यालयस्तरीय परीक्षाहरु स्थगित गरेको छ । आइतबार महानगरपालिकाले विज्ञप्ति निकाल्‍दै  कक्षा ८को नगरस्तरीय लगायत विद्यालय स्तरीय सम्पूर्ण परीक्षाहरु  स्थगित गरेको हो । [...]

जनकपुरधाम । कोभिड संकट ब्यवस्थापन केन्द्र (सीसीएमसी)को बैठकले सबै तहका परीक्षाहरू स्थगित गर्न सिफारिस गर्ने निर्णय गरेको छ । आइतबार बसेको सिसिएमसीको बैठकले सो निर्णय गरेको हो । सोमबारदेखिका सबै [...]

राजविराज, ९ वैशाख । कोरोना भाइरसको संक्रमण रोकथाम गर्न गरिएको सरकारी निर्णयलाई राजविराजका अधिकांश निजी विद्यालयहरुले अवज्ञा गरेको पाइएको छ । कोरोना संक्रमणको दोस्रो लहर चलेपछि सरकारले गत सोमबार मन्त्रिपरिषद् [...]

बिराटनगर । विराटनगर महानगरपालिकाले महानगरक्षेत्रका विद्यालय एक साता बन्द गर्ने तयारी गरेको छ । परीक्षाको तयारीका लागि सोमबारदेखि विराटनगरका विद्यालय एक हप्ता विदा दिइन लागेको हो । स्वास्थ्य तथा जनसंख्या [...]

क्याटोगरी छान्‍नुहोस

कम्प्युटर तालिमको सर्टिफिकेट फाइलमा राख्न होइन, काम जान्ने गरी सिकौ । बर्षौ देखिको अनुभव प्राप्त प्रशिक्षकद्धारा तपाईको कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780