काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठको सचिवालयमा कार्यरत केही व्यक्तिले कर्मचारी सरुवामा चलखेल गर्ने क्रम बढाएका छन् । मन्त्रीको सचिवालयमा कतिपय अनधिकृत व्यक्तिसमेत देखिन थालेका र सरुवाका [...]
काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गर्नुपर्ने कारणबारे सदनमा जवाफ दिन सरकारलाई निर्देशन दिएका छन् । सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसदहरुले पेट्रोलियम पदार्थको मूल्यवृद्धिबारे [...]
काठमाडौं, ४ असार । चिकित्सा शिक्षा आयोगले नयाँ शैक्षिक सत्रका लागि मेडिकल शिक्षा अध्ययन शुल्क वृद्धि गरेको छ । जेठ १७ गते बसेको आयोगको बैठकले यसपटक मेडिकल अध्ययन शुल्क ३.६ [...]
महेन्द्रनगर, ३ असार । प्रधानमन्त्री शेरबहादुर देउवाले जनताका पक्षमा समर्पित भई कामकाज गर्न जनप्रतिनिधिलाई निर्देशन दिएका छन् । शुक्रवार नेपाली कांग्रेस कञ्चनपुर जिल्ला कार्यसमितिद्वारा स्थानीय पालिकाहरूमा निर्वाचित जनप्रतिनिधिका सम्मानमा आयोजित [...]
जनकपुरधाम । गृह मन्त्रालयले सर्लाही हरिपूर्वा नगरपालिका–९ निवासी सशस्त्र प्रहरीका प्रहरी निरीक्षक (इन्सपेक्टर) डाक्टर सुजितकुमार साहलाई कारवाही गर्ने तयारी गरेको छ । उनी काठमाडौंस्थित एपिएफ अस्पताल, बलम्बुमा कार्यरत छन् । [...]
जनकपुरधाम, १ असार । सरकारले आजदेखि हप्ताको दुई दिन बिदा दिने निर्णय खारेज गरेको छ । आजबाट बिदा र कार्यालय समय पुरानै कायम गरिएको गृह मन्त्रालयले जनाएको छ । गत [...]
जनकपुरधाम, १ असार । निर्वाचन आयोगले आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि पुनः मतदाता नामावली संकलन कार्य आजबाट सुरु गर्दैछ । स्थानीय तह निर्वाचन वैशाख ३० गते गर्ने [...]
राजविराज, २८ जेठ । व्यवहारिक खर्च प्रयोजनका लागि ऋण दिँदा पनि अर्को मिटर ब्याज असुल गरेको आरोप लागेपछि पक्राउ परेका नन्दकिशोर साह र उनका बुवामाथि ९ जनाले जाहेरी दिएको पाइएको [...]
काठमाडौं, २७ जेठ । प्रतिनिधिसभा सदस्य चाँदतारा कुमारीले वर्षा सुरु भएसँगै तराईका जनताको निन्द्रा खराव हुन लागेकाले सोतर्फ छिटोभन्दा छिटो पहल हुनुपर्ने माग गरेकी छिन् । प्रतिनिधिसभाको शुक्रवारको बैठकमा बोल्दै [...]
राजविराज, २६ जेठ । वर्षासँगै परेको चट्याङ लागेर सप्तरीको बोदे बरसाइन नगरपालिका–३ मधुवनमा विहिवार दिउँसो दुई जनाको मृत्यु भएको छ । गाई वस्तु चराउन गएका ५६ वर्षीय रामजी यादव र [...]