सप्तरी, २३ मंसिर-सप्तरीमा गजेन्द्रनारायण सिंह अस्पताल राजविराजका एक जना कर्मचारी शंकास्पद अवस्थामा मृत भेटिएका छन् । आइतबार विहान राजविराजस्थित जिल्ला खेलकुद विकास समितिको हाताभित्र जिल्लाको छिन्नमस्ता गाउँपालिका-५ गोविन्दपुर निवासी ५० [...]

राजविराज, २१ मंसिर–सघन सहरी तथा भवन निर्माण आयोजना सप्तरीले चार वर्षअघि सिरहाको मिर्चैया नगरपालिकास्थित बतहा नदीदेखि उत्तर थाना चौकसम्मको सडकमा दायाँ–बायाँतर्फ थालेको नाला निर्माण कार्यमा चरम लापरबाही देखिएको छ । [...]

राजविराज–स्थानीय तह उपनिर्वाचन अन्तर्गत ४१ पदका लागि आइतबार भएको मतदानको सबै नतिजा सार्वजनिक भएको छ । निर्वाचन आयोगले उपनिर्वाचन भएका सबै स्थानको परिणाम सार्वजनिक गरिसकेको छ । मत परिणामअनुसार नेपाली [...]

राजविराज–प्रेस मञ्च नेपाल, सप्तरीले सदस्यता शुद्धीकरणको निर्धारित मापदण्डलाई लत्याउँदै नेपाल पत्रकार महासंघ, सप्तरीका अध्यक्ष श्रवणकुमार देवले राजनीतिक आस्थाका आधारमा मनपरी र षड्यन्त्र गरेको भन्दै भन्दै संघर्ष जाने चेतावनी दिएको छ [...]

राजविराज–स्थानीय तह उपनिर्वाचन अन्तर्गत सप्तरीको डाक्नेश्वरी नगरपालिकाका दुवै वडा अध्यक्ष पदमा जनता समाजवादी पार्टी (जसपा) नेपालका उम्मेदवारले जितेको छ । मतगणनाको अन्तिम परिणामअनुसार डाक्नेश्वरी–१ मा धिरेन्द्रकुमार साह र वडा नम्बर [...]

राजविराज–१६ मंसिर–सिरहाको बरियारपट्टी गाउँपालिका–१ कचनारीमा तस्करी गर्ने स्कार्पियोको ठक्करबाट सशस्त्र प्रहरीका सई लक्ष्मणप्रसाद यादवको मृत्यु भएको छ । भारतसँग सीमा जोडिएको कचनारीमा ड्युटीमा खटिएका सई यादवलाई नम्बर नखुलेको स्कार्पियोले आज [...]

राजविराज, ११ मंसिर । सप्तरीको राजगढ गाउँपालिका–३ नर्घोस्थित मुतनी नदीमा दुई वर्षमै बन्नुपर्ने पुल आठ वर्षसम्म पनि अलपत्र रहेको पाइएको छ । पूर्वमा छिन्नमस्तासम्मका आधा दर्जन गाउँका सर्वसाधारणलाई नर्घोसँग जोड्नका [...]

राजविराज–स्थानीय तह उपनिर्वाचनमा सप्तरीको डाक्नेश्वरी नगरपालिकामा रिक्त दुई पदका लागि १७ जनाको उम्मेदवारी परेको छ । मंसिर १६ गते हुने उपनिर्वाचन तालिकाअनुसार आइतबार उम्मेदवारी दर्ता हो । वडा नम्वर १ [...]

राजविराज–सप्तरी प्रहरीले सक्रियता बढाएसँगै धमाधम फरार प्रतिवादी पक्राउ पर्न थालेका छन् । शनिवार जिल्ला प्रहरी कार्यालयले गरेको पत्रकार सम्मेलनमा पछिल्लो एक महिनामा मात्रै सप्तरी प्रहरीले ६६ जना फरार प्रतिवादीलाई पक्राउ [...]

काठमाडौं–दक्षिण कोरियामा नेपाली कामदारको माग बढ्दै गएको भए पनि रोजगारीका लागि भाषा परीक्षामा उत्तीर्ण हुनेहरूको संख्या भने अत्यन्त न्यून देखिएको छ । २०२४ को सुरुदेखि नै उत्पादनमूलक क्षेत्रमा काम गर्न [...]

क्याटोगरी छान्‍नुहोस