प्याजमा हरेक वर्ष एकाएक अचाक्ली तरिकाबाट मूल्य बृद्धि हुने गरेको छ । मूलतः भारतबाट बढी मात्रामा आयात हुने प्याजको मूल्य उताको मूल्यमा हुने हेरफेर वा निर्यातमा गरिने कडाईका कारणले यता [...]
आज संविधान दिवस । जनताबाट निर्वाचित प्रतिनिधिका रुपमा रहेका संविधानसभाका सदस्यहरुले बहुमतबाट संविधान निर्माण गरी जारी भएको दिनका रुपमा यो दिवस मनाइँदै आएको छ । संविधानले मुलुकमा गणतन्त्र, धर्म निरपेक्षता, [...]