जनकपुरधाम – आमसञ्चार प्राधिकरण मधेश प्रदेशको आयोजनामा पाँच दिवसीय श्रव्य–दृश्य छायाङ्कन तथा सम्पादन सम्बन्धी प्रशिक्षण जनकपुरधाममा सम्पन्न भएको छ । पत्रकारितामा श्रव्य–दृश्य सामग्रीको प्रयोग र महत्व, सामग्री उत्पादनका चरण–पूर्व तयारी, [...]

राजविराज – सेवा प्रवाहमा सहजता ल्याउन जिल्ला प्रशासन कार्यालय सप्तरीमा ‘टोकन’ प्रणाली सुरु गरिएको छ । शुक्रवार आयोजना गरिएको एक कार्यक्रमका बीच प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले ‘टोकन’ प्रणालीको उद्घाटन [...]

जनकपुरधाम – नेपाल नागरिक उड्डयन प्राधिकरणले कर्मचारी नियुक्तिका लागि दरखास्त आह्वान गरेको छ । खुला प्रतियोगितात्मक परीक्षाद्वारा स्थायी पदपूर्तिका लागि प्राधिकरणले दरखास्त आह्वान गरेको हो । ११औँ देखि छैटौँ तहसम्मका [...]

एजेन्सी । पाकिस्तानको सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री इमरान खानको नाटकीय गिरफ्तारीलाई गैरकानूनी भन्दै तत्काल रिहा गर्न आदेश दिएको छ । खानलाई बिहीबार सर्वोच्च अदालतमा उपस्थित गराउदा वकिलहरूले इस्लामावादको उच्च अदालत परिसरबाट [...]

रौतहट – आमसञ्चार प्राधिकरण मधेश प्रदेशका अध्यक्ष श्यामसुन्दर यादवले स्वच्छ र निष्पक्ष पत्रकारिताले नै सभ्य समाजको निर्माण हुने भएकाले समाजप्रति उत्तरदायी भएर पत्रकारिता गर्न आग्रह गरेका छन् । रेड टेलिभिजनकी [...]

राजविराज । दक्षिण भारतीय राज्य कर्नाटकाको सत्तामा भारतीय कंग्रेसको पुनरागमन हुन सक्ने विभिन्न एक्जिट पोलहरूले देखाएका छन्। २२४ सदस्यीय कर्नाटका विधान सभाका लागि बुधबार मतदान भएको छ। निर्वाचन आयोगका अनुसार [...]

सर्लाही – सर्लाहीको हरिपूर्वा नगरपालिका–१ पथरा पुलस्थित मसला (भिस) घारीमा बुधवार साँझ एक भारतीय युवकको बीभत्स हत्या भएको अवस्थामा शव फेला परेको छ । भारतको सीतामढी सोनवर्षा ९ का २८ [...]

काठमाडौं – नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणको आजदेखि बयान लिन सुरु गर्ने भएको छ । जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले आजदेखि कांग्रेस नेतासमेत रहेका खाँणको बयान [...]

राजविराज – सप्तरी लगायत पुर्वी र मध्य तराई भागमा रहेका हरवा चरवालाई समस्याको ओइरो रहेको छ । बुधवार जनचेतना दलित संगमले राजविराजमा आयोजना गरेको राज्यद्वारा प्रदान गरिने सेवा सुविधामा हरवा [...]

काठमाडौं – नेपाली कांग्रेसका नेता एवम् पूर्वगृहमन्त्री बालकृष्ण खाँण पक्राउ परेका छन्। बुधबार बिहान उनकै निवासबाट खाँण पक्राउ परेको प्रहरी उच्च स्रोतले जानकारी दिएको छ। नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका [...]

क्याटोगरी छान्‍नुहोस