बजेट बनाउँदा इमान्दारिताभन्दा बाहिर नगएको अर्थमन्त्री महतको दाबी

काठमाडौंअर्थमन्त्री डा.प्रकाशशरण महतले इमान्दार भएर काम गर्दा कठिन भएको बताएका छन्

मंगलवार बजेट निर्माणका क्रममा असम्बन्धित व्यक्तिलाई संलग्न गराई करका दर हेरफेर गरेको भन्नेविषयमा प्रतिनिधि सभामा जवाफ दिँदै यस्तो बताएका हुन् उहाले अर्थमन्त्री भएर अर्थ मन्त्रालयकोजिम्मेवारी सम्हालेदेखि इमान्दार भएर काम गरेको बताए

उनले आगामी आर्थिक वर्षको बजेट बनाउन आफूले कुनैपनि प्रभावबाट मुक्त भएर पारदर्शी ढंगबाटकाम गरेको दाबी गरे उनले अर्थ मन्त्रालयका कर्मचारीकै रुपमा रामकृष्ण श्रेष्ठलाई करका दर टाइपगर्न दिएको बताए अर्थमन्त्रीले श्रेष्ठले ३० वर्षदेखि यही काम गर्दै आएको बताए

श्रेष्ठको विज्ञताको कारण अघिल्लो अर्थमन्त्रीले मन्त्रालयमा नियुक्त गरेको देखिएको बताए  उनलेमेरो इमान्दारितामा एक इन्च रौँ नहल्लेको स्पष्ट पारे। उनले इमान्दारिता कायम राखेकाले स्वास्र्थसमूहहरु निजी स्वार्थ भएकाहरु पछि लागेको बताए

Author:



क्याटोगरी छान्‍नुहोस