राजविराज-समाचार संकलन गर्न पुगेका पत्रकारमाथि दुर्व्यवहार गर्ने सप्तरीको राजगढ गाउँपालिकाका अध्यक्ष ओमप्रकाश मण्डलसहितकालाई कारबाहीको माग गर्दै स्थानीयले धर्ना दिएका छन् । बुधबार गाउँपालिकाको परिसरमा धर्ना बसेका उनीहरुले अध्यक्ष मण्डलसहित घटनामा [...]
जनकपुरधाम, २९ साउन-मधेश सरकारले हालै नियुक्त गरेका ८ जना राज्यमन्त्रीलाई हटाउने निर्णय गरेको छ । मुख्यमन्त्री सतिशकुमार सिंहले प्रदेश सरकारमा नियुक्त भएका ८ जनै राज्यमन्त्रीलाई हटाउने निर्णय गरेको मुख्यमन्त्री तथा [...]
राजविराज-सप्तरीको शम्भुनाथ नगरपालिका-५ मोहनपुरमा मंगलबार बिहान ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । पूर्व पश्चिम राजमार्गअन्तर्गत मधेश प्रदेश-०३-००१ ख ८१८१ नम्बरको क्लिंकर लोड गरेको १२ चक्के ट्रक पुलबाट १५/२० [...]
राजविराज–सप्तरीको राजगढ गाउँपालिकाको पौने १४ लाख आन्तरिक आय ३ वर्षदेखि व्यक्तिकै गोजीमा रहेको पाइएको छ । स्थानीय सरकार सञ्चालन ऐन, ०७४ को परिच्छेद ९ वित्तीय अधिकार क्षेत्र अन्तर्गत विभिन्न कर [...]
राजविराज–न्याय परिषद्ले २१ जिल्ला न्यायाधीशको सरुवा गरेको छ। शुक्रबार बसेको परिषद्को बैठकले जिल्ला न्यायाधीश नियुक्तिसँगै न्यायाधीशको सरुवा गरेको हो।
राजविराज, २५ साउन । ठगी तथा आपराधिक विश्वासघात सम्बन्धि मुद्दा लागेका सप्तरीको खडक नगरपालिका–७ कल्याणपुरका मिटरब्याजी रामदेव साहु तेलिसहितका आठ जनाविरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा पनि दायर भएको छ । सम्पत्ति [...]
राजविराज–सप्तरीको राजगढ गाउँपालिकामा तलब खुवाउनैका लागि मनोमानी ढंगले करारका कर्मचारी नियुक्त गर्ने गरेको पाइएको छ । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ८३ (८) मा गाउँ प्रहरी, सवारी चालक, [...]
काठमाडौं–संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले १५ दिनको अवधिमा दुईवटा हवाई दुर्घटना हुनु दुर्भाग्यपूर्ण भएको बताउँदै हवाई सुरक्षालाई उच्चतम प्राथिमकतामा राखेर आजैदेखि तत्कालीन, मध्यकालीन र दीर्घकालीन सुधारका पहल थालनी गरेको [...]
राजविराज–समाचार संकलन गर्न पुगेका पत्रकारहरुलाई दुर्व्यवहार गर्दै बुम (माइक) खोसेर थुन्न लगाएका सप्तरीको राजगढ गाउँपालिकाका अध्यक्ष ओमप्रकाश मण्डलसहितका ६ जनामाथि प्रहरीमा जाहेरी दिइएको छ । नेपाल पत्रकार महासंघ, सप्तरीको अगुवाईमा [...]
राजविराज, २३ साउन–आमसञ्चार प्राधिकरणले समाचार संकलन गर्न गएका पत्रकारहरुलाई जनप्रतिनिधिले नै दुर्व्यहार गर्दै सञ्चार उपकरण खोस्नु र थुन्नु जस्ता क्रियाकलाप घोर निन्दनीय रहेको बताएको छ । बुधवार प्राधिकरणका अध्यक्ष श्यामसुन्दर [...]